सोमबार, माघ २७, २०७६ || 981  पटक पढिएको

जिल्ला प्रहरी कार्यालय मोरङले ब्यवसायिक रुपमा घर मै गाँजा बिक्री गर्ने एकलाई पक्राउ गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता तथा डिएसपी मानबहादुर राईका अनुसार पक्राउ पर्नेमा बुढीगंगा गाँउपालिका ५ की ४० बर्षिय रमिना माझी रहेकी छन् । इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीको टोलीले बिशेष सूचनाका आधारमा अन्दाजी एक केजी र सानो प्लाष्टिकमा रहेको ३८ पोका गाँजा बरामद गरेको हो ।
मोरङ बुढीगंगा गाँउपालिका ५ बस्ने पारश माझीको घरमा निजकै श्रीमतिले अबैध रुपमा गाँजाको कारोबार गर्ने गरेको प्रहरीको भनाई रहेको छ । प्रहरी नियन्त्रणमा रहेकी महिला माथि थप अनुसन्धान भई रहेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!