प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षिाया किशोरी निर्मला पन्तकको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेको छ ।

डिआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको पछिल्लो प्रतिवेदन स्वीकार गर्र्र्द अघिल्लो प्रतिवेदन खारेज गरेको हो । पछिल्लो प्रतिवेदन अनुसार बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलिप सिहं बिष्ट नै मुख्य अभियुक्त रहेकाले उनीमाथी थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभाग मार्फत कञ्चनपुर प्रहरीलाई आइतबार निर्देशन दिएको छ । भीमदत्त नगरपालिका –२ स्थित खोल्टमिा पन्तको शव २०७५ साउन ११ गते त्यही नगरपालिकाको वडा न. १८ स्थित निम्बुखेडा खोला किनारको उखु बारीमा फेला परेको थियो । (कान्तिपुर दैनिकबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!