खबर ठुलो छ

झापाको मेचीनगर नगरपालिका-६ भन्सार गेटबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो १२ बजे दमक नगरपालिका-२ का २१ बर्षिय मुस्कान फुयललाई डाईजोपाम ६०
एम्पुल, लुपिजेसिक ६० एम्पुल र फेनारगन ६० एम्पुल गरी जम्मा १८० एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका फुयलको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । ठुलो परिणामको अबैध सामान बरामद

आइतबार, माघ २६, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया