हिपमत डटकम

सोमबार, जेठ ३१, २०७८ || 470  पटक पढिएको

जनकपुरधाम । गोर्खा सिमेट्रिज ट्रष्टले कोरोना संक्रमितहरुको उपचारका लागी प्रदेश २ सरकारलाई ६ थान पोर्टेबल भेन्टिलेटर सहयोग गरेको छ ।

सोमवार प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई गोर्खा सिमेट्रिज ट्रष्ट का प्रतिनिधिहरुले सो भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका भेन्टिलेटरहरुमा ३ थान प्रादेशिक अस्पताल जनकपुर र ३ थान नारायणी उपक्षेत्रीय अस्पताल विरगंजलाई उपलब्ध गराइने छ ।

प्रथम तथा द्रोश्रो विश्व युद्धमा सहभागी भएका गोर्खाली सेनाहरुको स्मरणमा स्थापना भएको गोर्खा सिमेट्रिज ट्रष्ट समाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!