हिपमत डटकम

बुधबार, जेठ २६, २०७८ || 794  पटक पढिएको

बिराटनगर। मोरङको विराटनगर महानगरपालिका वडा नं-८ अमर टोल स्थित राजकुमार श्रेष्ठको घरबाट विभिन्न दरका नगद रु ५०,०००।– र अढाई तोला वरावरको चाँदीको सिक्री समेत चोरी गरेर भागेका व्यक्तिलाई प्रहरी कार्यालय मोरङले पक्राउ गर्न सफल भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा विराटनगर महानगरपालिका वडा नं-८ विश्वकर्मा चौक बस्ने २२ बर्षीय अनिल कुमार यादवलाई आज १० बिहान १० बजे उनको घरबाट नै नगद रू ५०,०००। र चाँदीको सिक्री सहित पक्राउ गरी चोरी कसूरमा अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले हिपमत डटकमलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!