हिपमत डटकम
पाेखरा,माघ २५: लेखनाथकाे राजचाैतारामा चितुवाकाे आक्रमणबाट एक बालिकाकाे मृत्यु भएकाे छ । बिहिबार साँझ पाैने ७ बजे छिमेकीकाे घरमा टिभी हेर्ने गएकी थिइन् ।

टिभी हेरेर छिमेकीकाे घरबाट आफ्नाे घर जाने क्रममा चितुवाकाे आक्रमणबाट पाेखरा ३२ राजचाैतारा काेटेगाउँकी ८ वर्षिय दिपक बिककी छाेरी पुजा बिक काे मृत्यु भएकाे हाे ।
पुजा बिक छिमेकीकाे घरबाट खेलेर घर आउने क्रममा साझ बाटाे तल नजिकै को जङ्गलमा लगेर चितुवाले ति बालिकालाई खाएको थियाे । पुजा बिककाे शब घरभन्दा करिब ५ सय मिटरमा भेटिएकाे हाे ।

धेरै बेर सम्म पनि बालिका घर न आएपछि बालिकालाई खोजने क्रममा बालिकाकाे अग छेत विछेत अबस्थामा जङ्गल भेटइएको थियाे । भने स्थानीय र सुरक्षा निकायले नरभछी चितुवा काे खाेजि गरिरहेकाे छ । चितुवाले कति बेला कसलाई के गर्ने हाे भन्ने स्थानीयलाई त्रसित को वातावरण बनेकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!