हिपमत डटकम

बुधबार, जेठ १९, २०७८ || 672  पटक पढिएको

लेटाङ । लेटाङमा थप २१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । लेटाङ नगरपालिका वडा नं. ५ मा आज गरिएको कोरोना परिक्षणमा १९ जनामा पोजेटिभ देखिएको लेटाङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिनेश चौधरीले हिपमत डटकमलाई बताए ।

उनको अनुसार वडा नंं. ५ मा ५० जनाको परिक्षण गरिएकोमा १९ जनालाई कोरोना देखिएको हो । त्यस्तै वडा नं. ३ र ४ मा १÷१ जनामा कोरोना संक्रणम पुष्टि भएको हो ।

यो संगै लेटाङमा हाल १६६ जनामा दोस्रो भेरियन्टको कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये ८५ महिला रहेका छन भने ८१ जना पुरुष छन् । संक्रमित मध्ये ७४ जनाले कोरोनालाई जितेर निको भईसकेका छन् । हाल सम्म ३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!