शनिबार, माघ २५, २०७६ || 1061  पटक पढिएको

हिपमत डटकम
ताप्लेजुङ,माघ-२५ गते । ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका-२ खाल्टे थेचम्बु बस्ने ३५ बर्षीया शुकमाया लिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको छ। हिजो साँझ सवा ५ बजे दाजु भाईको अंश भण्डाको बिषयलाई लिएर बिबाद हुदा दाई ४३ बर्षीय पुर्ण कुमार लिम्बुले आफ्नै कान्छी भाई बुहारी बिरेन्द्र कुमार लिम्बुको श्रीमती शुकमायालाई धारिलो हतियार खुकुरीले घाँटी र टाँउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। खुकुरी प्रहार गरी बुहारीको हत्या गर्ने जेठाजु पुर्ण कुमारलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!