शुक्रबार, माघ २४, २०७६ || 1430  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२४ माघ: यौन एउटा प्राकृतिक कुरा हो । प्राकृतिक नै भए पनि यौनलाई विभित्र तरिकाले लिन सकिन्छ । विशेष गरी मानिसमा यौन र यौन सम्पर्कप्रति निकै नै चासो रहेको पाइन्छ । यौन सम्पर्कले मानिसलाई एउटा चरम उत्कर्षमा पुर्याउँछ ।
तर कतिपय समयमा पुरुष तथा महिला दुवैले आफू तथा आफ्नो सेक्स पार्टनरलाई सन्तुष्ट पार्न नसकिरहेको अवस्था पनि हुन्छ । तपाईमा पनि यदी यो समस्या छ र आफ्नो पार्टनरलाई पूर्ण सन्तुष्टी दिन सकिरहनु भएको छैन भने अपनाउनुस यी उपाहरू ः
प्राकक्रिडाको आनन्द लिनुहोस्
सेक्स गर्नुअघि यदि तपाईले प्राकक्रिडा बढी ध्यान दिनु भयो भने तपाईको सेक्स उत्कर्षमा पुग्न मद्दत पुर्याउँछ त्यसैले सेक्सअघि प्राकक्रिडामा बढी समय बिताउनुहोस् ।
नहतारिनुस्
यदी तपाई तपाईको सेक्सलाई उत्तम बनाउन चाहनुहुन्छ भने नहतारिनुस । बेडमा आरामसंग रहनुहोस्, मुटुको ढुकढुकी बढेको छ भने कम्तीमा पनि दुई मिनेट बेडमा सुत्नुहोस् ।
साथीलाई चुम्बन गर्नुहोस्
सेक्सलाई चरम उत्कर्षमा पुर्याउनको लागि चुम्बनले पनि धेरै नै महत्वपूण भूमिका निर्वाह गर्दछ । त्यसैले साथीको शरीर मुसार्ने, शरीरका विभित्र अङ्गहरूमा थपथपाउने जस्ता क्रियाकलाप गर्नुभयो भने यसले यौनाेत्तेजना पैदा गराउँदछ ।
विभिन्न आसनको प्रयोग गर्नुहोस्
यौन सम्पर्क गर्दा यदी विभिन्न आसनको प्रयोग गर्नुभयो भने तपाईको सेक्स उत्तम हुन्छ । पुरानै शैली भन्दा पनि फरक तरिकाले यौन सम्पर्क गर्दा भिन्नै अनुभुति हुन्छ ।
महिलाको स्तन तथा अन्य अङ्गसँग खेल्नुहोस्
विशेषगरी महिलालाई यौन उत्कर्षमा पुग्न पुरुषलाई भन्दा बढी समय लाग्ने हुनाले तपाईले पहिला नै महिलाको अङ्गहरुसँग खेल्ने, स्तन मुसार्ने तथा चुस्ने, भंगाकुर चलाउने गर्नुभयो भने महिला यौन उत्कर्षमा पुग्न थाल्छन् जसले महिलाको यौनांग भिजेर सम्भोगको लागि तयार हुन्छन् । त्यसपछि उनी चरम उत्कर्षको बाटोमा रहेको बुझ्नुहोस र यौन सम्पर्क गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!