शुक्रबार, माघ २४, २०७६ || 1689  पटक पढिएको

हिपमत डटकम
मोरङ,२४ माघ:सुनसरी दुहबी नगरपालिका(६ स्थितमा बस्ने बसन्त परियारको श्रीमती बर्ष ३२ की संझना खत्री परियार मृत अवस्थामा फेला परेकी छीन ।आज बिहान साढे १० बजे मोरङ बिराटनगर महानगरपालिका(१२ मलङवा रिङरोड स्थित उखु बारीमा उनि मृत अवस्थामा फेला परेकी हुन । संझना शंकास्पद अवस्थामा मृत फेला परेकीले घटनास्थलमा प्रहरीले डग स्नापिङको कार्य सम्पन्न गरेको छ भनि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।साथै घटनास्थलको कानुनी प्रकृया पुरा गरी लाशलाई पोसमाटमको लागी कोशी अस्पतालको शब गृहमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!