खबर ठुलो छ

हिपमत डटकम
मोरङ,२४ माघ:मोरङ बिराटनगर(६ स्थित झर्नाचोक बस्ने ६० बर्षीया जागो देवी कामतको कारको ठक्करबाट मृत्यु भएको छ ।आज दिउँसो सवा २ बजे झर्नाचोक स्थित भित्री सडक खण्डमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको को१च ६६३९ नम्बरको कारले पैदल हिडिरहेकी कामतलाई ठक्कर दिई घाईते बनाएकोमा उनलाई उपचारार्थ न्यूरो अस्पताल पठाईएकोमा डाक्टरले उनको मृत्यु भईसकेको घोषण गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने कार नियन्त्रणमा रहेको र चालक फरार रहेकोले उनको खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

शुक्रबार, माघ २४, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया