हिपमत डटकम

बिहिबार, जेठ १३, २०७८ || 393  पटक पढिएको

पछिल्लो समय नेपालको राजनीतिमा निर्णायक शक्तिको रुपमा उभिएका जनता समाजवादी पार्टी (जसपा) मा स्पष्टीकरणको जुहारी चलेको छ ।

जसपामा प्रथम अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै गतिविधि गरिरहेका छन् ।

महन्थ र राजेन्द्र प्रधानमन्त्री ओली निकट छन् भने बाबुराम र उपेन्द्र विपक्षी गठबन्धनमा सक्रिय छन् । महन्थ-राजेन्द्र पक्ष ओली सरकारमा जाने तरखरमा छन् ।

विघटित प्रतिनिधि सभामा ३४ (२ निलम्बित) सांसद रहेको जसपाका बाबुराम-उपेन्द्र पक्ष ओलीलाई सत्ताच्युत गर्न १२ जना सदस्यलाई लिएर अदालतको ढोका ढक्ढकाउन पुगेका छन् ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!