सिरहा ।   कोरोनाभाइरस संक्रमणबाट निधन भएकाहरुलाई सामाजिक सञ्जालमा श्रद्धाञ्जली नदिन महोत्तरीको जलेश्वर अस्पताल विकास समतिका अध्यक्ष सुरेश पाण्डेले सबैसँग अपिल गरेका छन् ।

उनले पटक पटक सामाजिक सञ्जालमा यस्तो अपिल गर्दै आएका हुन् । कोरोनाले मृत्यू भएकाहरुलाई श्रद्धाञ्जली दिँदा दुःख लाग्ने गरेको उनको भनाई छ । उनी भन्छन्, ‘श्रीद्धाञ्जली दिँदा डाक्टर, नर्स र अन्य स्टाफहरुको मनोबल गिर्छ । उनीहरु सेवा दिन छाड्न सक्छ ।’

उनले लेखेको स्टाटस जस्ताको त्यस्तै ः
डाक्टर, नर्स, फलानाको कोरोनाबाट मृत्यु श्रद्धाञ्जली दिन बन्द गरौं । मनोबल गिरेको अवस्था, स्टाफहरु सेवा दिन छोडन सक्छ । बाँच्यो भने फेरी पनि जागिर खान्छन् । परिस्थिति अनुसार को स्टेटस लेखौं ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!