बिहिबार, माघ २३, २०७६ || 912  पटक पढिएको

हिपमत डटकम
धरान,२३ माघ :धरान र हंगकंगमा बसोबास गर्दै आएका धराने गायक कबि राईले भ्यालेन्टाईन डे को अवसर पारि आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।ू मुटुभरी सम्झना टाढाको लैजाऊ कोसेली यो मायाको ू बोलको प्रेमिल गीतमा अभिनय पनि गायक स्वयमको रहेको छ ।
प्रेमिकाको सम्झना गर्दै गाईएको गीत मनोज चामलिंग को निर्देशन तथा छायांकनमा तयार भएको हो ।भ्यालेन्टाईन डेको पुर्व सन्ध्यामा उक्त म्युजिक भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानल बाट रिलिज गरिएको छ । केहि महिना अगाडी मात्र उनले ू मत कुनै फुलू बोलको आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।
बिस्तारै आफ्ना अन्य गीतहरुको पनि म्युजिक भिडियो बनाउदै लाने गायक कबि बताउंछन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!