हिपमत डटकम
काठमाडौं,२३ माघ:चीनमा कोरोना संक्रमित महिलाबाट स्वस्थ रुपमा जन्मिएकी शिशुमा केही घण्टाभित्रै सोही रोगको संक्रमण भएको पुष्टि भएको छ । जन्मिएको ३० घण्टापछि ती शिशुमा कोरोना संक्रमण देखिएको हो । यी शिशु चीनमा सबैभन्दा कम उमेरमा कोरोनो भाइरस संक्रमित बिरामी भएकी छिन् ।क्वारेन्टाइनमै स्वस्थ्य शिशु जन्मिएपछि डाक्टरहरुले खुशी व्यक्त गरेका थिए।

फेब्रुअरी २ मा वुहानको एक अस्पतालमा शिशुको जन्म भएको थियो। उनकी आमा कोरोनो संक्रमित सुत्केरी महिला केही दिनदेखि सो अस्पतालमा क्वारेन्टाइनमा रहेकी थिइन् । जन्मदा उनको तौल ३.२५ केजी रहेको थियो । भाइरसका कारण चीनमा मात्रै ५६३ मानिसको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!