बिहिबार, माघ २३, २०७६ || 822  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,२३ माघ: मोरङ बिराटनगर महानगरपालिका-१४ स्थित सिमा एरियाबाट लागुऔषध चरेश सेवन गरिरहेको अवस्थामा ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा स्थानीय २६ बर्षीय दिपक सहनी, ४२ बर्षीय राम यादब र ५५ बर्षीय मुस्तफीर मिया रहेका छन । आज दिउँसो १२ बजे दिपक सहनीको कोठामा चरेश सेवन गरिरहेको अवस्थामा १०० ग्राम चरेश सहित तिनैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!