हिपमत डटकम

शनिबार, बैशाख २५, २०७८ || 1081  पटक पढिएको

फिल्म निर्देशक ऋषि लामिछाने कोरोना संक्रमित भएका छन् ।

लामिछानेले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन् । कोरोना पोजेटिभ भएको यो समय आफ्ना लागि जीवनको कठिन र पीडादायी समय भएको उनले बताएका छन् ।

लामिछानेले लेखेका छन् ‘जीवनको अत्यन्त कठिन र पीडादायी समय । सरिता पछि म र आज छोरीलाई पोजेटिभ देखियो ।’ यस अगाडि लामिछाने पत्नी तथा अभिनेत्री सरिता लामिछानेलाई पनि कोरोना पोजेटिभ देखिएको थियो ।

लामिछाने फिल्म तथा श्रृखंला निर्देशनमा सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!