हिपमत डटकम

शनिबार, बैशाख २५, २०७८ || 903  पटक पढिएको

नायिका सुष्मा कार्कीले आफूले सलमान खानसँग विवाह गर्ने चाहना व्यक्त गरेकी छिन् । बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने पनि बताएकी छन् ।

उनले आफूलाई सलमान खान बाहेक अरु कोहीपनि मन नपर्ने स्पष्ट पारिन्। प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्।

नायिका कार्कीले केहि पहिला दुई वर्षअघि गरेको कलाकारको आलो चनाका कारण यतिबेला वि(वाद खेप्नुपरेको थियो । त्यो आलो(चनालाई हजारौंले टिकटक बनाएर सेयर गरे । यही टिकटकका कारण अभिनेत्री सुष्मा कार्की वि(वादमा परेकी हुन् ।

आफूलाई ब’दनाम गर्न र कलाकारसँग आफ्नो सम्ब(न्ध बि(गार्न केही मानिसहरू लागिपरेका यी अभिनेत्रीले टिप्पणी गरेकी थिइन् ।एउटा अन्तर्वार्ताका कारण अभिनेत्री पूजा शर्मालगायत कलाकारका अन्य समर्थकले अभिनेत्री सुष्मा कार्कीको सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् ।

सलमानसँग बिहे गर्ने सुष्माको चाहानाले सामाजिक संजालमा चर्चा पाएको छ। उनको यो भनाइलाई धेरैले मजाक बनाइरहेका छन्। तर उनलाइ यस बिषयको कुनै मतलब छैन।

उनले अभिनेत्री सुष्माले पूजा शर्मादेखि गायिका मेलिना राईसम्मलाई चिन्दिनँ भन्दै दिएको अन्तर्वार्ताले टिकटक बनाएर प्रचारमा ल्याइएको छ। मेलिना राई र राजेश हमालका प्रशंसकले पनि टिकटकमार्फत सुष्माको अन्तर्वार्तालाई भाइरल बनाएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!