बिराटनगर । बिराटनगरमा रहेको नोवेल अस्पतालमा थप दुई पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उपचारका क्रममा बुधबार विहान मृत्यु भएको हो । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का ५४ वर्षीय पुरुष र विराटनगर महानगरपालिका–१२ का ६७ वर्षीय पुरुष दुबैको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

मृतक दुवैको व्यवस्थापनका लागि पहल भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!