हिपमत डटकम
काठमाडौं,२२ माघ : मलेसियाको पेनाङ्ग राज्यमा रोल्पा जिल्लाका गङ्गादेब गाउँपालिका २ डाडागाउ का कारण क्षेत्रीले आ’त्मह’त्या गरेका छ्न । पब्लिक प्याकेजेज कम्पनी मा कार्यरत २३ बर्सिय किरण जनावरी २८ तारिख कम्पनीको होस्टल नजिकै तामान पलाङ्गीको आकासे पुलमा झु*ण्डिएर आ’त्मह’त्या गरेको पेनाङ्गबाट जनउद्वार केन्द्रका सचीव शंखर देब आचार्यले बताएका छन् ।

मृ’तकका सहकर्मी साथीहरूका अनुसार पारिवारिक कलहका कारण मृ’त्यु बरण गरेको हुनसक्ने बताए। साथीहरूका अनुसार मलेसियामा पनि केही तेस्तो सम्बन्ध रहेको जिबित रहदा बताएको र वापसिक सम्बन्धमा आघात पुग्दा आ’त्मह’त्या गरेको हुनसक्ने बताए।

मृ’तक को मृ’त सरिर को पो’स्टमा’र्टम भैसकेको र श’व नेपाल फिर्ता गराउने तयारी रहेको मृ’तक काम गर्ने कम्पनी श्रोतले बताएको छ। मृ’तक’का परिवारमा एक छोरी, श्रीमती, बुवा आमा रहेका छ्न।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!