हिपमत डटकम

मंगलबार, बैशाख १४, २०७८ || 701  पटक पढिएको

भारतमा दिन प्रति दिन कोरोना संक्रमणको संख्या बढदै गई रहेको कारणले यसको असर जारि आईपियलमा देखिन थालेको छ । आईपियल खेलीरहेको बिदेशी खेलाडीहरु आईपियल बिचमै छोडेर आफ्नो देश फर्की रहेका छन् ।

अष्ट्रेलियाका विस्फोटक बयाट्सम्यान डेविड वार्नर र स्टिभ स्मिथसहित अन्य खेलाडीले आइपिएल छोड्ने तयारीमा रहेको खबर भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । सोमबार नै रविचन्द्रन आश्विन, केन रिचार्डसन, एन्ड्र्यू टाय, आडम जम्पालयागतका खेलाडीले आइपिएलका बाँकी खेल नखेल्ने घोषणा गरिसकेका छन्।

वार्नर सनराइजर्स हैदरावादको कप्तानी गरिरहेका छन् भने स्मिथ दिल्ली क्यापिटल्सका लागि खेलिरहेका छन्। नाइन न्यूजको रिपोर्टअनुसार अष्ट्रेलियाका ३० खेलाडी, प्रशिक्षक र कमेन्टेटर स्वदेश फर्किने तयारीमा छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!