हिपमत डटकम

बुधबार, बैशाख ०८, २०७८ || 1225  पटक पढिएको

मैथिली भाषा मा पहिलो पटक गायक आदित्य अजय को आबाजमा ईसलामिक गीत रमाजान के महिना एलै सार्वजनिक गरिएको छ।

बिगत केहि दिन देखि रेडियो , स्टेज शो बाट चर्चामा आएका गायकआदित्य अजयको आवाजमा रहेको गीतको भिडियोमा आदित्य अजय,मुस्तकिम आलम ,पप्पु यादव,एलिसा बस्नेत अनुसा चौधरी र निरुताको अभिनय रहेको छ। गीतको भिडियोलाई कमेस्वर परदेशीले निर्देशन गरेका हुन्।

समीर खानको शब्द र पारस मणि को संगीत रहेको गीतको भिडियोलाई आदित्य अजय को अफिसियल युट्यब च्यानलमार्फत बिहीबार सार्वजनिक गरिएको हो ।

यता छायांकन तथा सम्पादन सन्दिप मण्डलको रहेको छ भन्ने मिक्सिंग ,मास्टरइंग र रेकर्डइंग बिट्स स्टुडियो बिराटनगरका संचालक सुरज श्रेष्ठले गरेका छन ।

मुस्लिम समुदायको रमजान पर्व लाई लक्षित गर्दै राम्रो उर्जा थपेको भन्ने स्बर को धनी गायक आदित्य अजयको रहेको छ ।यता भन्ने मैथलीमा रमजान पर्वको एउटा पनि गीत नरहेको र आफुले पहिलो पटक गीत रेकर्ड गरेर मात्र १ गीत थपे गीतकार समीर खानले हिपमत ।कम संग जानकारी गराए ।

पुरा भिडियो हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!