नेपाली लोकदोहोरी गीत संगीतमा बालबालिका को स्वरमा रहेका गीतहरु पछिल्लो समय निकै चर्चामा रहेका छन ।

११ वाल गायिका सगुन आचार्य र गायक अर्जुन पन्तको आवाजमा रहेको ”गल्ती के थियो खै “ गीतको भिडियो न्यु अन्जना डिजिटल मिडिया प्रालीको अफिसियल युटुव मार्फत सार्वजकि भएको छ । सानो बालापनको मायालाई गीतमा समेटिएको छ ।

अर्जुन पन्तको शब्द तथा लय सिर्जना रहेको छ । दिपक गिरीको छायाँकन ,निरञ्जन केसीको सम्पादन तथा निशान एस केको रहेको छ । ”गल्ती के थियो खै “ गीतको भिडियोमा अशोक पौडेल , सरला मरढा , अर्जुन पन्त र बाल अपर्ण परियार र खुशी उप्रेतीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!