हिपमत डटकम

मंगलबार, बैशाख ०७, २०७८ || 731  पटक पढिएको

सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको “प्रेमको चिनो“ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

प्रेम र रोदनलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । मायामा पाएको चोटलाई गीतकारले निकै भावुक रुपमा प्रस्तुत गरिएको छ । डि आर लामिछानेको शब्द तथा लक्ष्मण शर्माको संगीत संयोजन गीतमा रहेको छ । जिवनमा पाएको चोटहरुलाई गीतमा ब्यक्त गरिएको छ ।

दिपक गिरीको छायाँकन , निरन्जन केसीको सम्पादन तथा निशान एस के को निर्देशन भिडियोमा रहेको छ । “प्रेमको चिनो“ गीतको भिडियोमा समिर खान र उषा उप्रेतीको अभिनय रहेको छ ।

“प्रेमको चिनो“ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!