हिपमत डटकम

मंगलबार, बैशाख ०७, २०७८ || 967  पटक पढिएको

अस्ट्रेलियामा छायांकन गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘उषा को किरण’ सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा स्वर राजेश राज जोशीको रहेको छ। यस गीतलाई स्वयंम गायक जोशीले संगीतवद्द गरेका हुन्। जगदीश आचार्य र गायक जोशीले यस गीतलाई मिलेर लेखेका हुन्। गोपाल रसाइलीको गीतमा संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा चन्दन घिमिरे र प्रतिभा महर्जन बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। किरण मगरले कोरियोग्राफी गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्। सुदिप बिस्टको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। हाइलाइट्स नेपालको मार्फत भिडियो सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!