हिपमत डटकम

सोमबार, बैशाख ०६, २०७८ || 614  पटक पढिएको

विराटनगर:विराटनगर महानगरपालिकाका उप–प्रमुख ईन्दिरा कार्कीले करिब ४० खेलाडिलाई सोमबार सम्मानीत गर्नुभएको छ ।
महानगरको सभाहलमा आयोजित सम्मान समारोहमा जिल्ला खेलकुद विकास समितिका सचिव देवराज कट्वाल , महानगरपालिकाका कर्मचारी अर्जुन थपलीया , सरोज गौतम , विभिन्न खेलकुद क्षेत्रका महानुभावहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा बोल्दै उप–प्रमुख कार्कीले खेलले मानिसलाई स्वस्थ्य देखाउनुका साथै देश विदेसमा स्वदेशको नाम परिचीत गराउने बताउनुभयो । राज्यले खेलकुद क्षेत्रलाई विशेस ख्याल राखे खेल क्षेत्रले मुलुकको विकासलाई टेपवा पुर्याउने बताउनुभयो ।
सम्मानीत हुने खेलाडीहरुमा ,फुटबल , भलीबल , क्रिकेट लगायतका खेल क्षेत्रका युवा युवतीलाई खादा मला लगाएर सम्मानीत गरिएको थियो । सम्मानीत खेलडीहरुले जिल्ला स्तरीय प्रदेश स्तरीय खेल प्रतियोगितामा जित हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!