मंगलबार, माघ २१, २०७६ || 775  पटक पढिएको

 

हिपमत डटकम
बिराटनगर,२१ माघ:अष्ट्रेलिया बस्दै आएका निर्देशक प्रबिन्द काफ्लेको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयको अन्तरालपछि काफ्ले भिडियो निर्देशनमा फर्किएका हुन । विभिन्न सन्देशमुलक छोटा फिल्महरु निर्देशन गरि अवार्डसमेत प्राप्त गर्न सफल काफ्लेले हालै बन्दकी बोलको गीतको भिडियो तयार पारेका हुन ।
श्रीया नेपालले गाएको गीतको भिडियोको छयांकन उनले ब्रिसबेन, गोल्ड कस्ट लगायत क्षेत्रमा गरेका हुन । अष्ट्रेलियामै रहेका प्रतिभा महर्जन र आर्यान अधिकारीले भिडियोमा अभिनय गरेका छन । प्रकाश थापाले लेखेको गीतमा आशिक प्रजापतिले कम्पोज गरेका हुन । निर्देशन काफ्लेले अष्ट्रेलियामै थप केहि गीतको भिडियो बनाउने तयारी गरिरहेका छन । अष्ट्रेलियामा पनि नेपाली गीतसँगीतको बिकास र प्रबद्र्धनमा समेत उनी लागीपरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!