हिपमत डटकम

बिहिबार, बैशाख ०२, २०७८ || 777  पटक पढिएको

गायिका श्रीषा परियारको आवाजमा ”रुन त धेरै रोए ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोदनलाई गीतमा समेटन खोजिएको छ । प्रेममा आइपर्ने विभिन्न आरोह र अवरोहलाई गीतमा ब्यक्त गरिएको छ ।

प्रशान्त पौडेलको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । दिपक गिरीको छायाँकन ,श्याम कुवँरको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ”रुन त धेरै रोए ” गीतको भिडियोमा रोशनी कार्की र उज्वल भटटराईको अभिनय रहेको छ ।

” रुन त धेरै रोए ” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!