मंगलबार, माघ २१, २०७६ || 837  पटक पढिएको

हिपमत डटकम
झापा, २१ माघ:झापाको बिर्तामोड नगरपालिका(२ चारपानेका यम कुमार राजवंशीको खेतमा रहेको परालको कुन्युमा एक ब्यक्ति जलेर मृत अवस्थामा फेला परेका छन् । आज बिहान ९ बजे परालको कुन्युमा एक ब्यक्ति जलेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको भईरहेको छ । मृतकको नाम थर ठेगाना खुल्न सकेको छैन भने डग स्क्यानिङ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!