हिपमत डटकम

बुधबार, चैत्र २५, २०७७ || 876  पटक पढिएको

सुमधुर श्वरकि धनि गुन्जन उपाध्यायको नयाँ गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा गुन्जनलाइ साथ दिएका छन् गायक विश्व नेपालीले । अमेरीकामा बस्दै आएकि गायीका उपाध्यायले यस पटक आफ्नै यूटुव च्यानल नेपसिस्टर बाट गीत सार्वजनिक गरेकि छिन् । यस गीतमा शव्द एवं संगीत तुंग नेपालको रहेको छ ।

यस गीतको भिडियोमा प्रयास वान्तवा राइ र लोसिना लामिछानेको अभिनय रहेको छ । भिडियोलाइ सुरज तमुले निर्देशन गरेका हुन् ।
यस गीतले श्रोता दर्शकको मन जित्नेमा विश्वस्त छिन् गायीका गुन्जन उपाध्याय । संगीतकार एवं गीतकार नेपाल गायीका गुन्जनका पिता हुन् । हेरौ यो गीतको भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!