हिपमत डटकम

बुधबार, चैत्र २५, २०७७ || 915  पटक पढिएको

गायिका तथा मोडल सुनिता खड्काले राजन बिसीसँगको यूगल गायनमा गीत ‘मसान घाट…’ ल्याएकी छन् । सुनिताकै शब्द रहेको गीतलाई राजन बिसीले संगीत दिएका छन् ।

गीतको भिडियो भने गीति कथाको रुपमा चित्रण गरिएको छ । छोटो चलचित्र हेरेको जस्तो अनुभव गर्न सकिने उक्त गीतको भिडियोमा अभिनेता यशराज गराच मुख्य भूमिकामा छन् ।

गराचका अलवा सुनिता, शैलेश पहरी, सुजन पहरी, सुप्रिया लिम्बु, हेमराज जैसी, जोयल श्रेष्ठ, मधु राई, रमेश सुनार, रिता लिम्बु, तुल्सीराम अवाल, रिता पहरी, रमेश पहरी, अम्बिका नगरकोटी, गृष्मा क्षेत्री, निर्मला लिम्बु, सूर्य ओली लगायतको अभिनय रहेका छ ।

पदम सुनारको सम्पादन, मुकेश हुमागाईंको छायाँकन रहेको भिडियोमा केशवराज भट्टले कोरियोग्रफी गरेका हुन् । भिडियोका निर्देशक शैलेश पहरी हुन् । News source :- Ratopati

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!