खबर ठुलो छ

हिपमत डटकम
रतुवामाई,२० माघ:रतुवामाई नगरपालिकाको आयोजनामा े राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १२ आँै संस्करण सरस्वती मा.वि. रतुवामाई ६, कादुपाडामा हुने भएको छ ।स्थानिय तह स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रतुवामाई नगरपालिकाभित्रका सबै माध्यमिक, सामुदायिक तथा संस्थागत विद्यालयहरुले भाग लिन पाउनेछन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १२ आँै संस्करण माघ २८, २९ र फागुन १ गतेसम्म संचालन हुने रतुवामाई नगरपालिकाका विद्यालय निरिक्षक सुरेश निरौलाले जानकारी दिनुभयो ।रतुवामाई नगरपालिकाका नगरप्रमुखको संयाजकत्वमा स.चालन हुने प्रतियोगितामा विभिन्न विधाका खेलहरु हुनेछन् । १२ आँै संस्करणको प्रतियोगिता व्यवस्थापन र संचालन भने सरस्वती मा.वि. कादुपाडाले गर्ने सरस्वती माधयमिक विद्यालयका प्रधानाध्यापक यज्ञराज भट्टराईले जानकारी दिनुभयो ।

सोमबार, माघ २०, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया