खबर ठुलो छ

हिपमत डटकम
काठमाडौं,२० माघ :श्री गणेशको आराधनालाई लिएर केही यस्तो तथ्य रहेका छन् जसबाट तपाई अहिलेसम्म अन्जान हुनुन्छ । यी कुराहरु थाहाँ पाए पछि तपाई दुईगुना श्रद्धा र भक्तिको साथ श्रीगणेशको आराधनामा जुट्नु हुनेछ।यदि तपाई अपार धन पाउने चाहना राख्नु हुन्छ भने भगवान श्रीगणेशलाई केहि विशेष मन्त्रले अभिषेक गर्नुहोस्। यहाँ पाठकको लागी प्रस्तुत छ भगवान श्री गणेशको चमत्कारिक धन मन्त्र। यो मन्त्र प्रतिदिन जप गर्नुहोस् र पाउनुहोस् अपार धन ।

* श्रीपतये नमः,* रत्नसिंहासनाय नमः,* ममिकुंडलमंडिताय नमः,* महालक्ष्मी प्रियतमाय नमः,* सिद्ध लक्ष्मी मनोरहप्रियाय नमः* लक्षाधीश प्रियाय नमः,* कोटिधीश्वराय नमः।श्रीगणेशको आराधना गरेर तपाई धन-दौलत, रुपया-पैसा, विद्या, बुद्धि, विवेक, यश, प्रसिद्धि, सहजतासँग प्राप्त गर्न सक्नुहुनेछ ।

श्री गणेशको आराधनालाई लिएर केही यस्तो तथ्य रहेका छन् जसबाट तपाई अहिलेसम्म अन्जान हुनुन्छ । यी कुराहरु थाहाँ पाए पछि तपाई दुईगुना श्रद्धा र भक्तिको साथ श्रीगणेशको आराधनामा जुट्नु हुनेछ।यदि तपाई अपार धन पाउने चाहना राख्नु हुन्छ भने भगवान श्रीगणेशलाई केहि विशेष मन्त्रले अभिषेक गर्नुहोस्। यहाँ पाठकको लागी प्रस्तुत छ भगवान श्री गणेशको चमत्कारिक धन मन्त्र। यो मन्त्र प्रतिदिन जप गर्नुहोस् र पाउनुहोस् अपार धन ।

* श्रीपतये नमः,* रत्नसिंहासनाय नमः,* ममिकुंडलमंडिताय नमः,* महालक्ष्मी प्रियतमाय नमः,* सिद्ध लक्ष्मी मनोरहप्रियाय नमः* लक्षाधीश प्रियाय नमः,* कोटिधीश्वराय नमः।श्रीगणेशको आराधना गरेर तपाई धन-दौलत, रुपया-पैसा, विद्या, बुद्धि, विवेक, यश, प्रसिद्धि, सहजतासँग प्राप्त गर्न सक्नुहुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया