हिपमत डटकम

बिहिबार, चैत्र १९, २०७७ || 1280  पटक पढिएको

काठमाडौं । राष्ट्र भाव बोकेको गीतहरुमा एकछत्र राज गरेका सुप्रसिद्ध गायक सुमित खड्काको स्वरमा नयाँ गीत ‘हामी नेपाली’ सार्वजनिक भएको छ । काजीराज शाक्यको शब्द रहेको गीतमा संगीत काजीराज र हरिशरणले भरेका छन् । हरिशरणको नै एरेन्ज रहेको छ ।

आयुष घले मगरको निर्देशनमा बनेको भिडियोमा एआर. हंक, सनम तामाङ, दिपक भण्डारी, रबिना सिखाजो, नुरज ठकुरी, यशु धोजु, अनान राई र रितु मगरले अभिनय गरेका छन्। भिडियोको छायाँकन र सम्पादन पनि आयुष घलेले नै गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!