बिराटनगर । पछिल्लो समय नेपाली संगीतप्रेमी माँझ दिनप्रतिदिन लोकप्रिय हुदै गएको गीत ‘फुल बुट्टे सारी’ बोलको गीतलाई अहिले सबै दर्शकहरुले मन पराएका छन् । महिला तथा पुरुष दुबैले स्वर दिएको यो गीत पछिल्लो समय सर्वाधिक चर्चाको गीत बन्न सफल भईसकेको छ। त्यसो त सार्वजनिक अघिल्ला दुइ भर्सनले एक करोड बढी भ्युज पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो ।

मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो । यी सबै भर्सनलाई अहिले दर्शक श्रोताले निकै नै रुचाएका छन् । उक्त गीतलाई पछिल्लो समय एक अफ्रिकी गायिकाले समेत गएकी थिइन भने उक्त गीतको धेरै चर्चा समेत भएको थियो । भिडियो :

अहिले सोही गीतलाई एक पन्जावी गायकले समेत गाएका छन् । जुन यतिबेला सामाजिक सञ्जालहरुमा निकै नै रुचाईएको छ भने उक्त गीतको भिडियोलाई ९८ हजार भन्दा बढीले हेरिसकेका छन्। ती पंजाबी गायकले गाएको “फुल बुट्टै सारी”को भिडियो हेर्दा उनले नेपालीमा राम्ररी गाएका छन्। उनको गएकी हेर्दा लाग्छ कि उनि नेपाली नै हुन। हाँसी हाँसी फुल बुट्टे सारी बोलको उक्त गति गाएका उनी २४ घण्टा नबित्दै सारा नेपालीको मनमा बस्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!