हिपमत डटकम

बुधबार, चैत्र ११, २०७७ || 1024  पटक पढिएको

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक भएको छ ।

टिपीकल शैलीमा तयार पारिएको गीतमा बब्लुसँगै नेपाल आइडल सिजन ३ की बिजेता सज्जा चौलागाईको स्वर रहेको छ । गीतमा स्वंय बब्लुले शव्द तथा संगीत गरेका छन् । भने बब्लुले नै निर्देशन गरेको भिडियोमा कथा बिशाल घिमिरेको रहेको छ ।

भिडियोमा गाउँले परिवेशमा आधारित रहेर माया पिरतीलाई देखाउन खोजिएको छ ।

भिडियोमा सागर भण्डारी,गरिमा शर्मा,देबेन्द्र बब्लु , कविता न्यौपाने,गोपाल परियार,काका हुमागाई,सबिन ढुङ्गाना,गणेश भण्डारी लगायतका कलाकारहरु फिचर्ड छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!