आइतबार, माघ १९, २०७६ || 972  पटक पढिएको

हिपमत डटकम
उदयपुर,माघ-१९ गते । भोजपुर आमचोक पसलभञ्ज्याङ बस्ने १६ बर्षीय बिजय राई उदयपुर चौदण्डिगढी सनिबारे बजार बसाह एरियाबाट गाँजा सहित पक्राउ परेका छन । आज बिहान १० बजे स.५प. ५८८१ नम्बरको मोटरसाईकलमा आएका राई लाई शंका लागी प्रहरी चौकी बेसाहबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा मोटरसाईकलको सिटकभर मुनी लुकाई छिपाई राखीएको अवस्थामा ६०० ग्राम लागुऔषध गाँजा फेला पारी बरामद गरेको हो । गाँजा सहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!