खबर ठुलो छ

हिपमत डटकम
मोरङ, माघ१९ गते । मोरङको बिराटनगर महानगरपालिका-१२ आईतवारे चोकबाट लागुऔषध टिटि ईन्जेक्सन सहित १ जना पक्राउ परेका छन् । शनिवार अपरान्ह ४ बजे प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले आईतवारे चोकमा पैदल हिडिरहेका सुनसरीको बराह नगरपालिका-३ का २९ बर्षीय कैलाश लिम्बुलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट ७४ थान लागुऔषध टिटि ईन्जेक्सन बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका लिम्बुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ

आइतबार, माघ १९, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • प्रदेश १ को नाम के राख्दा ठिक होला ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया