गणेश कुमार ठाकुर

शुक्रबार, चैत्र ०६, २०७७ || 662  पटक पढिएको

सिरहा, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गाइघाट शाखाले जीवन बीमा गराएका स्व. गारिमा तामाङलको परिवारलाई रु २ लाख २६ हजार मुत्यु दाबी भुक्तानी गरेको छ ।

त्रियुगा नगरपालिका वडा नं.११ निवासी बिमित स्व.गारिमा तामाङलको परिवारलाई रु २ लाख २६ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।
उक्त मृत्यु दाबी रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गाइघाट शाखाका प्रमुख गिरिस चन्द्र कर्णले मृतकको आमा मिठु कुमारी तामाङलाई चेक हस्तान्तरण प्रदान गरे ।
सो बिमा वापतको रकम परिवारले बुझेपछि मृतककी आमा मिठु कुमारी तामाङले भने आफूहरुले बिमा वापतको रकम पाएको बताएकी छिन । आमा मिठु कुमारि तामाङले भने छोरीको मृत्यले दुखित भएता पनि परिवारका लागी सो बिमा रकमले सहयोग पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!