हिपमत डटकम

बुधबार, चैत्र ०४, २०७७ || 1116  पटक पढिएको

बिराटनगर। विराटनगरमा सवारी दुर्घटनामा परी घाइते भएकी महिलाको पहिचान गर्न समस्या भएको छ । बुधबार विराटनगरको महेन्द्रचौक स्थित मदर एण्ड चाईल्ड अस्पताल अगाडी दुर्घटना हुँदा एक महिला गम्भिर घाइते भएकी थिइन् ।
घाइते महिलाको उपचारका लागि न्यूरो अस्पताल भर्ना गरिएको छ ।

तर गम्भिर अवस्थाकी महिलाको पहिचान नखुल्दा उपचारमा समस्या भएकाे छ ।विराटनगर बसपार्कतर्फ जाँदै गरेको मे ६ प ३१५२ नम्बरको मोटरसाइकले अन्दाजी ५५– ६० वर्षीय महिलालाई ठक्कर दिएको थियो । पहाडी समुदायको जस्तो देखिने महिलाको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!