खबर ठुलो छ

प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभामा नाराबाजी गरेका छन् । पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरेका हुन् ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेश हुन नसक्ने भन्दै कांग्रेसले नाराबाजी गरेको हो । कांग्रेसका तर्फबाट बोल्दै मुख्य सचेतक बालकृष्ण खाण र सचेतक पुष्पा भुसालले अध्यादेशको विरोध गरेका थिए ।
यसअघि नेकपा दहाल–नेपाल समूह बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

 

आइतबार, फाल्गुण २३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया