गणेश कुमार ठाकुर

मंगलबार, फाल्गुण १८, २०७७ || 561  पटक पढिएको

नेपाल लाइफ इन्स्योरेन्स कं. लि. इटहरी शाखाले अभिभावक विहिन बालबालिकालाई सहयोग स्वरुप शैक्षिक सामग्री वितरण गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका पूर्वाञ्चल क्षेत्रीय प्रमुख टिकादत्त प्याकुरेलको उपस्थितीमा सिंहदेवी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सो सामग्री वितरण गरिएको हो ।

स्थानिय श्रीकृष्ण प्रणामी युवा परिषद् प्रा.स मुक्तिधाम इटहरीको आयोजनामा नेपाल लाइफ इन्स्योरेन्स कं. लि. इटहरी शाखाले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!