राम प्रेम यादब

आइतबार, फाल्गुण ०९, २०७७ || 1251  पटक पढिएको

सिरहाको दक्षिणवर्ती सिमामा रहेको  बरियारटट्टी गाउँपालीका वडा नम्बर तिन बालुवा टोलको क्रिकेट टिम  माँ बिसहैर क्रिकेट क्लब  बलुवालाई गा. पा. स्तरीय क्रिकेट प्रतियोगिताको मध्यनजर गर्दै स्थानीय युवाहरुले तीस हजार जतिको खेल साम्रगी हस्तान्तरण गरेको छ।

पत्रकार राम प्रेम यादवको अगुवाईमा भएको उक्त सहयोग कार्यक्रममा राम कुमार यादव र रामेश्वर यादव द्वारा संचालित वल्ड भिजन इगंलिश बोडिंग स्कुलबाट खेलाडीहरुको लागि  पोषाक सहयोग गरेको थियो भने स्थानीय गाउँलेबाट अन्य खेल साम्रगी  सहयोग गरेको थियो।

सहयोग गर्नेहरु डम्बर नारायण यादव,राम बाबू  यादव, ओपेन्द्र प्रसाद यादव, राम  कुमार यादव, राम पुकार यादव, जयराम यादव, पशुपति यादव, राामहरि यादव, बंंशिलाल याादव , रंजित यादव, राम प्रकाश यादव लगायतका माानिसहरु रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!