शुक्रबार, माघ १७, २०७६ || 968  पटक पढिएको

हिपमत डटकम
ईलाम माघ १७ गते । ईलामको माङसेवुङ गाउँपालिका-३ का २२ बर्षीय बिशाल राई र २३ बर्षीय शिव कुमार राईलाई भरुवा बन्दुक सहित पक्राउ गरीएको छ । दुबैजनालाई गाउँमा शंकास्पद गतिबिधीहरु गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलिले निजहरुलाई २ थान भरुवा बन्दुक सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट १५० ग्राम बारुद समेत फेला परेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । भरुवा बन्दुक सहित पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप
अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!