शुक्रबार, माघ १७, २०७६ || 888  पटक पढिएको

हिपमत डटकम
सुनसरी, माघ १७ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का २५ बर्षीय समिर राई नियन्त्रीत लागुऔषध गाँजा सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले राईलाई चतराबाट डेढ किलो तयारी गाँजा सहित पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!