बिहिबार, माघ १६, २०७६ || 925  पटक पढिएको

हिपमत डटकम
संखुवासभा,माघ-१६ गते ।
चैनपुर नगरपालिका-२ मयुम बस्ने दुर्गा प्रसाद सिमखडाको श्रीमती ६० वर्षीया बाटुली सिमखडाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ। आज बिहान पउने १० बजे चैनपुर भित्र कच्चीबाटोमा नुनढाकीबाट ईटहरी तर्फ आउदै गरेको को १ ख ४२८२ नम्बरको ट्रक बाटोको बाँया साईडमा धस्रीन गई पैदल यात्री बाटुली सिमखडालाई ठक्कर दिदा घाईते भएकी उनलाई को २ ह ५४१४ नम्बरको अटोमा उपचारार्थ लैजादै गर्दा करिब एक सय मिटरको दुरिमा अटो समेत अनियन्त्रीत भई दुर्घटना हुदा बाटुलीलाई इस्ट्रेचरमा राखेर पुन उपचारार्थ लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। ट्रक चालक सुनसरी धरान-१७ बस्ने डम्बर बि.क. र ट्याम्पो चालक संखुवासभा चैनपुर मयुम बस्ने गोबिन्द प्रसाद कोइराला ईलाका प्रहरी कार्यालय चैनपुरको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!