बिहिबार, माघ १६, २०७६ || 744  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,१६ माघ: भारतीय पर्यटकहरुका लागि नेपाल भ्रमण असहज बन्दै गएको भारतीय सरोकारवालाहरुले बताएका छन् । केही समयअघि पोखरामा भारतीय सवारीसाधन लिएर घुम्न जान निषेध गरिनु, स्थलमार्ग भएर नेपाल आउने क्रममा सीमा नाकामा भारतीय पर्यटकमाथि दुर्व्यवहार बढ्दै जानु जस्ता कारणले भारतीय पर्यटक घटेको व्यवसायीहरु बताउँछन् । भारतीयहरुलाई पर्यटकको रुपमा नै नहेर्ने लगायतका कारणले उनीहरुको भ्रमण रोजाइमा नेपाल परे पनि पछिल्ला दिनमा असहजता महसुस गर्दै गएको एसोसियसन अफ बुद्धिष्ट टुर अपरेटर्सका महासचिव कौशल शर्माले बताए । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी हिस्सा भारतीय पर्यटकमध्ये सबैभन्दा बढी हिस्सा भारतीय पर्यटककै छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!