हिपमत डटकम
काठमाडौं ,,माघ-१६ गते । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामीले विवाह गरेका छन् । उनले श्रीपञ्चमीको दिनमा प्रतिभा घिमिरेसँग विवाह गरेका छन् । प्रतिभा धनगढीकी स्थायी बासिन्दा हुन् । दुवैबीचको प्रेम विवाहमा परिणत भएको हो ।सोमपाल र प्रतिभालाई क्रिकेट खेलाडीहरुले बधाई दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नवविवाहित जोडीलाई बधाई दिएका हुन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!