बिहिबार, माघ १६, २०७६ || 965  पटक पढिएको

हिपमत डटकम
बिराटनगर, माघ १६ गते । मोरङको र झापाको सिमानाकाबाट साँढे ७ लाख भन्दा बढी अबैध समान बरामद भएको छ । बुधवार बेलुका साँढे ५ बजेको समयमा बिराटनगर महानगरपालिका-१५ बाट भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याएको करिव ५ लाख बराबरको घडीहरु बरामद भएको हो । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त मुल्य बराबरको अबैध सामनहरु बरामद गरेको हो । यसैगरी झापाको बाह्रदशी गाउँपालिका-२ का तिककचन राजवंशीको गोठमा अबैध रुपमा लुकाई छिपाई राखिएको करिव २ लाख ५० हजार रुपैयाँ बराबरको सुर्ती बरामद भएको छ । बुधवार दिउँसो जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उक्त मुल्य बराबरको सुर्ती बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!