रबिन्द्र बराल

आइतबार, माघ २५, २०७७ || 701  पटक पढिएको

माेरङकाे रंगेली नगरपालि का स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय युवा हरु ले पुरानो बैक नजिकै मा रहेको पुरानै गाेदाम घरलाई निजी लगानी गरेर हल बनाएर बिगत एक बर्ष देखि साेहि कवड हल मा दैनिकी बिहान बेलुका ब्याडमिन्टन समेत खेल्दै आईरहेका छन । ब्याडमिन्टन खेल काे माध्यम बाट उनी हरुले स्वास्थ्य र स्फुर्त रहन का लागि उनी हरु ब्याडमिन्टन खेल सुरु गरेका हुन ।

२३ र २४ गते भएको खेलमा लगायत १६ टिम काे सहभागी रहेको थियोे । फाईनल खेल धरान का धन बहादुर लिम्वु र रविन लिम्बू प्रथम र धरान कै सन्तोष खड्का र सुजन श्रेष्ठ द्वितीय स्थान ल्याएर बिजय भएका थिए । खेलमा प्रथम हुने लाई नगद १५ हजार र दाेस्राे हुने लाई ५ हजार र अनुसाशित खेलाडि हरु लाई सिल्ड प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियोे । कार्यक्रम मा रंगेली नगरपालिका का मेयर दिलिप बगडिया , बडा अध्यक्ष रामचन्द्र मंण्डल, बुद्धि सुरेश मिश्र , मचिन्द्र कटुवाल , शिशुपा यादव , क्लव का अध्यक्ष ब्रजेश मेह्ता लगायत ले खेेेेलका बिजेता तथा उपविजेता हरु लाई सिल्ड प्रमाणपत्र तथ ट्रफि नगद समेत हस्तान्तरण गरेका थिए ।

खेल लाई सम्बाेधन गर्दे मेयर ले भने अब रंगेली मा चाडै कवड हल समेत बनाउने प्रतिव्यघता जनाएका छन । अहिले सन्चालनमा आएकाे कवड हल लाई तत्कालै मर्मत गर्न समेत बताएका छन । उनले भने अहिले रंगेली ब्याडमिन्टन खेल काे जिल्ला स्थानीय टुनामेन्ट नभए र अब का दिन हरुमा प्रत्येक बर्ष दुई पटक एक नम्बर प्रदेश लाई समेटेर ब्याडमिन्टन टुनामेन्ट गराउन युवा हरु लाई आग्रह समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!